काठमाडौँ, २७ कार्तिक । जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य थपेको छ ।
पार्टीले जारी गरेको परिपत्रअनुसार सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रुपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका हुन् । पार्टी प्रवेश गरेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्