काठमाडौँ, २८ कार्तिक । रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।
उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् ।
परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्