काठमाडौँ, ३० कार्तिक । आज सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५० रुपैयाँले घटेर ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्