काठमाडौँ, ४ मंसिर । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि र्याली निकालेको छ ।
फोर्स घोषणाअघि र्यालीका लागि नयाँ बानेश्वरमा जम्मा भएर एमाले निकट युवाहरू माइतीघरस्थित कार्की बैंकेटतर्फ आएका छन् ।
मार्च पासमा एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले र्यालीको नेतृत्व गरेका छन् । केहीबेरमा माइतीघर र बबरमहल नजिकैको कार्की व्याङ्क्वेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्