राजनीति

राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी



काठमाडौँ, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा(दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गरेका हुन् ।