राजनीति

प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ दल दर्ता (सूचीसहित)



काठमाडौँ, ९ मंसिर । निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।