काठमाडौँ, १० मंसिर । बूढानीलकण्ठ नगरपालिका-५ बस्ने दिनेश दुलालको घरमा चोरी भएको छ ।
प्रहरीका अनुसार सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १२ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
दुलालको घरमा मंगलबार साँझ चोरी भएको हो । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी कार्या जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्