काठमाडौँ, १६ मंसिर । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर ३ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्