काठमाडौँ, २२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि अपिल समेत गरेको छ ।











प्रतिक्रिया दिनुहोस्