अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५२ हजार १ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५० रुपैयाँले बढेर ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।