अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २२ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५८ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ८० रुपैयाँले बढेर ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।