काठमाडौँ, २८ मंसिर । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।
उनी सार्वजनिक पदमा पुगेको अनि त्यसपछि केही विवादमा पनि जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो ।
विवाद सुरू भएदेखि नै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएको थियो। तर उनले अस्वीकार गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्