अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ पौष । आज सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६० हजारमा ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।