काठमाडौँ, ३ पौष । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६३ मत पाएका हुन् ।










प्रतिक्रिया दिनुहोस्