काठमाडौँ, ८ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
राजनीति
23 December 2025 14:19 PM
काठमाडौँ, ८ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्