राजनीति

रास्वपाले बुझायो समानुपातिकको बन्दसूची (नामावलीसहित)



काठमाडौँ, १५ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगको बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ ।

सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो ।