अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ पौष । आज सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २९ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६२ हजार  ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ११० रुपैयाँले बढेर ४ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।