काठमाडौँ, १८ पौष । नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशन हुने अवस्था नरहेको प्रस्ट पारेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “नियमित प्रक्रिया अघि बढेपश्चात् विशेष महाधिवेशन हुँदैन । अहिले विशेष महाधिवेशन हुने अवस्था छैन ।”










प्रतिक्रिया दिनुहोस्