मनोरञ्जन

गायक प्रशान्त तामाङको निधन



काठमाडौँ, २७ पौष । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको बताइएको छ ।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।