काठमाडौँ, ३० पौष । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १५ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७८ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्