राजनीति

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष नेकपामा प्रवेश



काठमाडौँ, ३ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्राचार्यसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

उनीहरूलाई शनिबार (माघ ३) पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाललगायत नेताहरूले स्वागत गरे ।