काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् ।
मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन् । मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । मेयर शाहले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन् ।
बालेनको राजीनामासँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएका छन् । उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन् ।










प्रतिक्रिया दिनुहोस्