राजनीति

भक्तपुर-२ मा रास्वपाबाट राजीब खत्री उम्मेदवार



काठमाडौँ, ५ माघ । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ।

रास्वपाले खत्रीलाई भक्तपुर-२ मा उम्मेदवारी दिने भएको बताइएको छ । पूर्व पत्रकार उनी केही समयअघि रास्वपा प्रवेश गरेका थिए ।