काठमाडौँ, ६ माघ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगास्थित नेमुवामा सवारी दुर्घटनामा दुई जना जेसिजकर्मीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ कोशीमा पिकनिक सकेर घर फर्किने क्रममा दुई जना जेसिज २०१८ का अध्यक्ष कञ्चन झा र २०२४ का अध्यक्ष, प्रकाश झाको मृत्यु भएको हो ।
पिकनिकबाट फर्किएका उनीहरू घर ननिस्की विराटनगर जेसिजको पद हस्तान्तरण कार्यक्रममा विराटनगर जाँदै थिए ।










प्रतिक्रिया दिनुहोस्