Banner News

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, ८ माघ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  दिउँसो ३ बजे बैठक बस्न लागेको हो । 

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।