काठमाडौँ, ११ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २४ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख ३ हजार ८ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २२० रुपैयाँले बढेर ६ हजार ४८० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्