अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १२ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५२ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख ९ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २७५ रुपैयाँले बढेर ६ हजार ७६५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।