राजनीति

९ निर्माण कम्पनीसँग स्पष्टीकरण माग



काठमाडौँ, १६ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूसँग ठेक्का सम्झौता गरी कार्य सम्पादनमा लापरबाही गर्ने विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।