काठमाडौँ, २० माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १३५ सय रुपैयाँले बढेर ५ हजार ३३५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्