अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ माघ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २७० सय रुपैयाँले घटेर ४ हजार ७४० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।