काठमाडौँ, २७ माघ । बजारमा केराको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आज केराको मूल्य बढेको देखाएको हो ।
आज मंगलबार केराको मूल्य औसतमा प्रतिदर्जन १० रुपैयाँले बढेको छ । हिजो सोमबार केरा थोकमा प्रतिदर्जन १ सय ७० रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने प्रतिदर्जन १ सय ८० रुपैयाँ कायम छ ।










प्रतिक्रिया दिनुहोस्