काठमाडौँ, २९ माघ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्