मनोरञ्जन

फिल्म ‘पारस’ मा अभिनेत्री प्रियङ्का कार्की



काठमाडौँ, २९ माघ । फिल्म ‘पारस’ मा अभिनेत्री प्रियङ्का कार्की भित्रिएकी छन् ।

फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई फिल्ममा भित्र्याएको हो । फिल्म कृषा चौँलागाईंले निर्देशन गर्न लागेकी हुन् ।

फिल्मको कलाकारको रूपमा यसअघि निखिल उप्रेती, जसिता भित्रिएका थिए । फिल्ममा निखिलको जोडी जसिता कि प्रियङ्का ? भन्ने खुलाइएको छैन ।