ट्रम्प–किम दोस्रो शिखर बैठक हुने

एजेन्सी, २७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ । भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको बारेमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्वीट मार्फत जानकारी दिएका हुन। राष्ट्रपति ट्रम्पले नेता किम जोङ् उनको नेतृत्वमा उत्तर कोरिया आर्थिक…