विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ, २४ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्ने बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले सडक, सदन या सरकार जहाँ हुँदा पनि आफू यो मान्यतामा दृढ रहेको उनले बताइन् । राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता नहुने उल्लेख गर्दै उनले पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा…