घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ५ अर्ब रुपैयाँ राजस्व

काठमाडौँ, ३ पौष । चालु आर्थिक वर्ष (२०८२/२०८३)को मंसिर महिनामा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व उठेको छ । चालु आर्थिक वर्षको साउनदेखि यता सबैभन्दा बढी राजस्व मंसिरमा उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । यसअघि साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको…