घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ४ पौष । आज सुनचाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ५८ हजारमा ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।