काठमाडौँ, १० फागुन । नेप्से परिसूचक २०.७६ अंकले घटेर बन्द भएको छ । नेप्से १.०२ प्रतिशतले घटेर २००५.८३ विन्दुमा बन्द भएको हो । कारोबारमा आएका मध्ये ४९ कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय…