देशलाई आर्थिक समृद्धितर्फ लैजान विशेष योगदान गर्छुः डा. अजयक्रान्ति शाक्य

[caption id="attachment_18998" align="aligncenter" width="850"] काठमाडौँ क्षेत्र नम्बर ९ ‘क’ बाट प्रदेशसभा उम्मेदवार[/caption] नेपालको राजनीति निश्चित पहुँचवालाहरुको पहुँचभित्रै सिमित रह्यो भन्ने आरोप लाग्ने गरेको छ, तपाईलाई कस्तो लाग्छ ? राजनीतिमा लाग्दा केही पाउँछु भनेर आफ्नो व्यक्तिगत स्वार्थ लिएर लाग्यो भने त्यस्ता नेता–कार्यकर्ताहरु त्यतिमा मात्र सिमित रहन्छन र त्यस्ता नेता–कार्यकर्ताबाट जनताले धेरै अपेक्षा गर्न सक्दैनन् । तपाईले…