बैशाख १६, काठमाडौं । गायक उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली ‘हुरी आयो’ वोलको म्युजिक भिडियो सार्वजनीक भएको छ । खोटाङको दिक्तेलमा जन्म लिई गायन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आफुलाई निमा रुम्वाको गीत गाएर रक स्टारको रुपमा परिचित गराइसकेका श्रेष्ठ नेपाल आइडलमा समेत उत्कृष्ट स्वर प्रदर्शन गरी नेपाली जनताको मन मुटुमा बस्न सफल भएका भएका…