भदौ १८, काठमाडौँ । बाल कलाकार सम्राट दाहालले सर्वोत्कृट बाल प्रतिभा अभिनयको अवार्ड पाउन सफल भएको छ । ‘मलाई मेरै नेपालको माया छ….’ बोलको गीतको भिडियोवाट चौथों नेशनल क्यापिटल अवार्ड २०१८ को समारोहमा सर्वोत्कृट बाल प्रतिभा अभिनय को अवार्ड जित्न सफल भएको छ । साथै यस भिडियोको गीतको गीतकार शान्तिप्रियले सर्वेत्कृष्ट गीतकारको अवार्ड समेत पाएका छन । भिडियो https://youtu.be/ui3YRWIYurM