बैशाख २९, काठमाडौं । नेपाली चलचित्र ‘बबी’को विश्व प्रिमियर शो नर्वेमा शुक्रबार भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले उत्साहित हुदै मिठो सफल मुस्कान सहित बताएका छन् । उनले भने नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपन को समेत सहभागिता रह्यो । उनले आगामी दिनमा नेपाली चलचित्र क्षेत्रसंग समन्य गरेर अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।…