नेपाल एलिगेन्स २०१८’को उपाधि कल्पनालाई

जेठ १७, काठमाडौँ ।  मिसेस नेपाल एलिगेन्स–२०१८’को उपाधि दाङकी कल्पना श्रेष्ठ (रोयल)ले जितेकी छिन् ।  राजधानीको जमल स्थित नाचघरमा आयोजित सो प्रतियोगितामा कल्पनाले११ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उनले शिर्ष उपाधि सहित पाँच हजार रुपैयाँ, तीन महिनाको व्युटिसयन कोर्ष, जुम्बा कोर्ष र अन्य उपहार सहित पोजेटिभ एटिच्युटको उपाधि समेत जितिन् । काठमाडौंकी…