आमसंचार


उपनिर्वाचन अझै अनिश्चित, ३६ वडाध्यक्ष र ८६४ वडा सदस्य रिक्त

निर्वाचनको करिब २ वर्ष पुग्न लाग्दा स्थानीय तहमा ३६ वडाध्यक्ष र ८ सय ६४ वडा

परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या

महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको पाइएको छ ।

भारतबाट आएका सिकारीले बाँदर समात्न थाले

नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ । अन्नबाली सखाप पारेर किसानलाई

इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार

म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल

शौच गर्न जाँदा छोएको निहुँमा कुटिए डोम आमाछोरी

दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले

दुईवटा विमान ठोक्किदा एक पाइलटको मृत्यु

एजेन्सी, ७ फागुन । भारतको बेंगलुरुमा वायुसेनाका दुईवटा सूर्यकिरण विमान दुर्घटनामा परेका छन् । आज

परीक्षाफल सार्वजनिक, नतिजा सहित

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्था डीनको कार्यालयले स्नाकोत्तर तह गणित विषय प्रथम वर्ष

डीभी परेका पराजुली नक्कली सर्टिफिकेट पेश गर्दा पक्राउ

काठमाडौं, ७ फागुन । चितवन भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय निखिल पराजुली नक्कली प्रमाण पत्र

प्रजातन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा (फोटो फिचर)

काठमाडौँ, ७ फागुन । एकतन्त्रीय जहानीय राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्र स्थापनाको ६९ औं

आजको विदेशी मुद्राको बिनिमय दर

काठमाण्डौ, ७ फागुन । आज मंगलबार नेपाल राष्ट्र बैंकले  तोकेको विदेशी मुद्राको बिनिमय दर यस प्रकार रहेको छ । आज अमेरिकी