काठमाडौँ, २७ साउन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा यस समुदायका सम्पूर्ण दिदीबहिनी दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ । ईद–उल– अज्हा (बकर ईद)को अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाती र सँस्कृतिका चाडपर्वहरुलाई…