काठमाडौँ, ७ साउन । पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता र कार्यकर्ताहरु पुष्पलाल श्रेष्ठका सन्तान र उत्तराधिकारी भएको बताउनुभएको छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र सशस्त्र किसान संर्घषमार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको…