शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउछौं : मन्त्री मगर

दाङ, २४ जेठ । खानेपानी मन्त्री बिना मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु–याउन सरकार योजना बनाएर अघि बढीरहेको बताउनुभएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही दाङको आयोजना तथा जिल्ला खानेपानी सञ्जाल दाङको सह–आयोजनामा तुलसीपुरमा भएको खानेपानी संचालन तथा सुरक्षा योजना सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३०…