काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नस्कने बताएका छन । बुधबार टुँडिखेलमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नस्कने बताउदै उनले भने, ‘त्यसैले हाम्रा सम्पूर्ण पाइला सुशासन र विकासतर्फ अग्रसर छन् ।’ प्रधानमन्त्रीओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै…