गलत सामाजिक, सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक, सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्ने बताएकी छन । शनिबार बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाँैडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने…