नेपालको मुहार चाँडै मात्र हैन, मेरै कार्यकालमा फेर्छु ढुक्क हुनुहोस् : प्रम ओली

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको समृद्धि तथा नेपालको मुहार आफ्नै कार्यकालमा फेर्ने प्रतिवद्धता गर्दै सवै नेपालीलाई ढुक्क हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भ्रष्ट्राचारी जो सुकै भएपनि कार्बाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार म गर्दिन र गर्न दिन्न भन्ने नाराका…